Posts

Showing posts from August 2, 2015

The Story Hidden in My Name

Image
Ngima Sherpa from Khiraule, Solukhumbu I was according to my cultural tradition named after the name of the Day on which I was farewelled by the womb of my mother. The day was Sunday which is called NGIMA in Sherpa language. So, it was how I came to be known as Ngima . I was born in the Female Rabbit year and stepped in this universe having Fire element. When I was a child, my mother told me that the Fairer Sex having elements: such as Water , Wood and Iron and the Fairer Sex born in the Tiger year are dangerous for me to make my "Better-Half". Now I wonder whether there is a... ( to be continued ...)

मलाई एउटा रमाइलो घट्नाको याद आयो!

Image
साँझको समय थियो । तर अध्याँरो भइसकेको थिएन । ठ्याक्कै कति बजेको थियो, राम्रोसँग याद भएन । त्यस्तै साँढे ६ जति बजेको थियो होला । म बौद्ध घुम्न गएर कोठातिर फर्कदै थिए । बौद्धबाट म बस्ने ठाँऊ (मण्डिखटार) पुग्नलाई हिँडेर त्यस्तै ४०/४५ मिनेट जति लाग्छ । म एक्लै अलि हतारमै हिँडिरहेको थिँए । संयोगले त्यस दिन विश्वकर्मा पूजा परेको थियो । सबै साना-ठूला कलकारखाना तथा बाईक र गाडी workshop हरुमा तोरण टाँगेर पूजा गरिरहेका थिए । कलकारखानाका कामदारहरु रमाइलो गरिरहेका थिए, धेरैजसो चाँहि जाँडले मात्तिसकेका थिए । म ठ्याक्कै महाँकाल चोकमा मुल सडक पार गरेर तेन्जिङ चोकतर्फ हिँडिरहेको थिए । अचानक मान्छेहरु दौडन थाले, सबै भागाभाग  गर्न थाले । के  भइरहेको  हो, मैले केहि बुझ्नै सकिन । दुईजना केटाहरु भाग्दै-भाग्दै मेरै छेऊमा आईपुगे र मलाई पनि "भाग्नुस् दाई" भन्दै दुवैजना त्यहाँबाट भागेर महाँकाल चोकमा रहेको खुल्ला चौरभित्र छिरे । अलि परपट्टि एउटा बाईक workshop थियो । त्यस भित्रबाट टाउकोमा फेटा बाँधेका केटाहरुको एउटा हुल कराउँदै बाहिर निस्केर मै तिर दौडेर आउँन थाले । मैले सोँचे, आज विश्वकर्मा पूज